महानगरले खाली गरायो राहदानी विभागको बेसमेन्ट।

काठमाडौं महानगरको टोली राहदानी विभागको कार्यालयमा पुगेको छ । अहिले महानगरीय प्रहरी लगायत सुरक्षाकर्मीले त्यहाँस्थित बेसमेन्टमा राखिएका कुर्सी र अन्य सामान बाहिर निकाल्दै गरेका छन् । अवरोधका बावजुद मेयर बालेन्द्र शाहले केही दिनदेखि नै यस्ता संरचना भत्काउने क्रम जारी राखेका छन् । अधिकांश स्थानमा मेयर शाह आफैं उपस्थित भएर निर्देश दिने गरेका छन् । यद्यपि शनिबारदेखि यस्ता संरचना भत्काउने काममा मेयर शाह नगएर महानगरपालिकाको टोली मात्रै जाने छ बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
2
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय