विवाद पछि मतदान रोकिएको सर्लाहीको बरहथवामा १ जेठमा पुनः मतदान हुने।

३१ वैशाख, सर्लाही।

बरहथवा नगरपालिकाको १७ नम्बर वडास्थित मतदान स्थल (क) र (ख) मतदान केन्द्रमा फेरि मतदान हुने भएको छ। बरहथवा १७ मा आधारभूत माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा १ जेठमा पुनः मतदान हुने भएको हो।

उक्त केन्द्रमा मतदान कै क्रममा दुईपक्षीय बिबाद भएको थियो। बिबादका क्रममा झडप पछि सर्वदलीय बैठक बसेर मतदान रोकिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
1
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय