नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्य समायोजन लागू भएको छ ।

निगमले भारतबाट नयाँ मूल्यसूची पाएसँगै शनिबार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाउने र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ४ रूपैयाँ घटाउने निर्णय गरेको थियो । यो निर्णय आइतबारदेखि लागू भएको छ ।

निगमका अनुसार नयाँ मूल्यअनुसार अब काठमाडौंमा पेट्रोलको १६८ रूपैयाँ र डिजेल र मट्टितेलको १५६ रूपैयाँ प्रतिलिटर पर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय