कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन गर्ने भएको छ ।

नेपाल बार एसोसिएसनले आगामी ३ फागुनदेखि तीन दिन ‘ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’ गर्न लागेको हो ।

सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सम्मेलनमा ३ सय कानुन व्यवसायी र मानव अधिकारकर्मीहरू सहभागी हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय