सरकारले बोलाएको सर्वदलीय बैठक आज दिउँसो बस्दै छ । बाढीपहिरोले निम्त्याएको विपद्पछिको राहत, उद्धार र जनधनको क्षतिबारे छलफल गर्न बैठक बस्न लागिएको हो ।

बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने तय भएको कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको निजी सचिवालयले जनाएको छ ।

असोज १० गतेदेखिको अविरल वर्षाले ठूलो जनधनको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय