नारायणहिटी दरबार संग्रहालय प्रकरण: कार्यकारी निर्देशक दाहालले दिए राजीनामा
२७ पुष २०७८, काठमाडौँ।
नारायणहिटी दरबार संग्रहालयमा क्याफे सञ्चालन सम्बन्धी विवादमा मुछिएका त्यहाँका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन्।
नारायणी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएका हुन्। मन्त्रालय स्रोतका अनुसार उनले कार्यकारी निर्देशक पदबाट दिएको राजीनामा मन्त्रालयमा बुझाएका छन्
नारायणहिटी दरबार संग्रहालयमा क्याफे सञ्चालनका •लागि बतास समूहलाई दिइएको अवैधानिक ठेक्काका क्रममा कार्यकारी निर्देशक दाहाल पनि विवादमा मुछिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2025: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा