नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् ।
त्रिवि क्रिकेट रंगशालामा पहिलो खेल चितवन राइनोज र काठमाण्डू गोर्खाजबीच हुनेछ । यो खेल बिहान ११ः४५ बाट सुरु हुनेछ ।
दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ । यो खेल अपराह्न ४ बजे सुरु हुनेछ ।




