हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा बुधबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

यो मन्दिर दसैँको महानवमीका दिनमात्र खुल्ने गर्छ । वर्षमा एक दिनमात्रै खुल्ने भएकाले बिहानैदेखि तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्नका लागि भक्तजन लामबद्ध बनेका हुन् ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय