मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । सोमबार अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्नेछ ।

© 2025: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा