त्रिकोणात्मक महिला टी–२० आई अन्तर्राष्ट्रिय श्रृङ्खलामा शनिबार (आज) नेपालले बलियो टोली थाइल्याण्डसँग खेल्दैछ । खेल दिउँसो सवा १२ बजे कीर्तिपुरपस्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ ।

पहिलो खेलमा नेदरल्याण्ड्ससँँग २० रनले पराजित भएको नेपाल आज थाइल्याण्डलाई हराउँदै पहिलो जितको खोजीमा हुनेछ । शुक्रबार भएको खेलमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई हराउँदै विजय शुरुवात गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय