नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ। संसद् भवनस्थित ल्होत्से हलमा बैठक बसेको हो ।

बैठकमा समसामयिक राजनीति, अध्यादेश ल्याएको बारेमा सरकारमा सहभागी मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिने, संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा सांसदहरूलाई प्रशिक्षण दिइनेछ ।

आजबाट संसद्को हिउँदे अधिवेशन बोलाइएको छ । जसमा सरकारका काम कारबाहीबारे एकमत भएर आफ्ना आवाज उठाउनेबारेमा पनि प्रशिक्षण दिइनेछ ।

HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय